सम्पादकीय
निर्वाचनको मिति नजिकिएसँगै निर्वाचनको चहलपहल बढेको छ । सभा र जुलुस नगर्ने बेला सम्म घरदैलो अभियानमा सिमित रहेको निर्वाचनको प्रचार प्रसारले सभा गर्नै दिन आएसँगै तातिएको छ । निर्वाचन आयोगले १७ गतेदेखि आमसभा गर्न...
पुरा पढ्नुहोसयसपाली पनि निर्वाचनको मिति नजिकिदै आएको छ । निर्वाचनमा बेलामा जसरी राजनीतिक दलहरुले जनतामा बिभिन्न आश्वासनहरु बाँड्ने गरेका थिए, सोही अनुसार कामको प्रभावकारीताका बारेमा चासो र चिन्ता व्यक्त गरेको भए जनतामा निराशा छाउने थिएन...
पुरा पढ्नुहोसजव निर्वाचनको माहोल सुरु हुन्छ नेता भन्दा कार्यकर्ताहरु उत्साही हुनेगर्दथे, यती सम्म चुनाव लाग्ने गर्दथ्यो कि ? पार्टी फरक भएकै कारण, चुनाव सकिएको केही बर्षसम्म फरक पार्टीमा आस्था राखेकै कारण भोज भतेरमा नजाने ,...
पुरा पढ्नुहोसमंसिर ४ नजिकिदै छ । निर्वाचनका बेलामा हुने बिभिन्न अड्कलहरुलाई अहिलेनै अंकगणितिय रुपमा आँकलन सुरु गरिएका छन् । बहुमत र अल्पमतको अंक गणित पनि सुरु भएको छ । संविधान सभा र प्रदेश सभाको निर्वाचनको...
पुरा पढ्नुहोसमुलुकमा यति वेला निर्वाचनको माहोल बढेको छ । वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको करिब ६ महिना पछि सरकारले मंसिर ४ गतेका लागि प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मिति तोकेसँगै चुनाव आउन केहिदिन बाँकी रहँदा राजनीतिक...
पुरा पढ्नुहोसनिर्वाचनको मिति नजिकिदै आएको छ । चुनावमा प्रतिस्पर्धि नेताहरु अहिले जनताको मन जित्नलाई गाउँ अभियानमा होमिएका छन् । पहाडी जिल्लाहरुको राजनीति र शहरी क्षेत्रको राजनीतिमा केही भिन्नताहरु देखिन थालेका छन् । जनताहरुमा विकासको हुटहुटी बढ्दै...
पुरा पढ्नुहोसमंसिर ४ गते सम्पन्न हुने संघ र प्रदेश सभाको मिति नजिकिदै गर्दा गाउँघरमा चुनावी सरगर्मी बढेको छ । नेता तथा कार्यकर्ताहरुले अहिले जनताको घरदैलो अभियानलाई प्रभावकारी बनाएका छन् । जनतालाई आफ्नो पक्षमा मत दिनका...
पुरा पढ्नुहोसनिर्वाचन जनताले स्वतन्त्रपूर्वक विचारका आधारमा मतदान गर्नुपर्ने हो । संविधाने दिएको अधिकार अनुसार नेताले कस्तो काम गरे, देश र जनताका लागि कसरी काम गरे यसको मूल्याङ्कन गर्दै स्वतन्त्र पूर्वक कसैको प्रभावमा नपरी मतदान गर्न...
पुरा पढ्नुहोसअहिले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको माहोल तातिएको छ । निर्वाचनको मिति नजिकिदै गर्दा आगामी पाँच वर्ष देशको नेतृत्व गर्ने प्रतिनिधि सभा र प्रदेश सभामा कस्ता व्यक्तिहरुको प्रवेश होला यो बिषय अहिले चर्चापरिपचर्चाको...
पुरा पढ्नुहोसअहिले व्यवसायिहरुले बिभिन्न व्यवसायका लागि भनेर लिएको बैंकको व्याज एकाएक बढेको छ । राज्यकोष बिभिन्न बाहनामा रित्तिने अवस्था आएको भन्ने कुरालाई अहिले चर्चा र परिचर्चा भईरहेको छ । निर्यात भन्दा आयात धेरै भएका कारण...
पुरा पढ्नुहोस